नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो

नेपालगन्ज ।  नेकपाका तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई नेपालगन्जको भैयापुरमा स्थानीय मतदाताले स्वागत गरेका छन् । महिला, युवा र ज्येष्ठ नागरिकले उम्मेदवार बिष्टलाई फूलमाला र शुभकामनासहित स्वागत गर्दै चुनावी माहोललाई उत्सवमय बनाएका थिए ।

घरदैलो अभियानका क्रममा भैयापुर पुगेका बिष्टसँग स्थानीयले खुला संवाद गरेका थिए । सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि विकासका विषयमा गम्भीर छलफल भएको थियो । उम्मेदवारले स्थानीय समस्यालाई नजिकबाट बुझ्दै समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए ।

भैयापुरका मतदाताले भने, “हामी परिवर्तन चाहन्छौँ, अब काम गर्ने नेतृत्व चाहिन्छ ।” उनीहरूले फागुन २१ गतेको मतदानलाई उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको बताएका छन् । “हाम्रो निर्णय स्पष्ट छ, अब परिणाम हेर्ने दिन नजिकिँदैछ,” एक स्थानीय युवाको भनाई थियो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै बिष्टले जनताले दिएको माया र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए । “जनताको भरोसा नै मेरो शक्ति हो,” उनले भने, “भैयापुरको विकास र समृद्धिका लागि प्रतिबद्ध छु ।”


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
नेपालगञ्जको भैयापुरमा विष्टको घरदैलो
राप्तीसोनारीमा गौडेलको घर दैलो तीव्र
राप्तीसोनारीमा गौडेलको घर दैलो तीव्र
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP