नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण

नेपालगञ्ज । नेपालगन्जका बिभिन्न विद्यालयहरुमा स्ट्यान्डसहितको डस्टबिन बितरण गरिएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोग, बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित 'ग्रीन नेपालगन्जः सामुदायिक फोहोर रुपान्तरण परियोजना' अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाभित्रका शून्य फोहोर विद्यालय कार्यक्रम संचालन भएका बिद्यालयहरुमा सो डस्टबिन बितरण गरिएको हो । फोहोर ब्यबस्थापनका लागि कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्टाछुट्टै ब्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा स्ट्यान्ड सहितको २/२ वटा डस्टबिन बितरण गरिएको परयोजना संयोजक मन भण्डारीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र कार्यक्रम संचालन भएका २० वटा विद्यालय मध्ये देउतादिन माबि, महेन्द्र माबि, अनाथलय गौसिया माबि, नारायण माबि, मंगल प्रसाद नमुना माबि, धम्बोझी माबि, सरस्वती माबि गरी ७ वटा विद्यालयमा शुक्रबार डस्टबिन वितरण गरिएको छ भने बाँकी रहेको विद्यालयहरुमा आइतवार वितरण गरिने कार्यक्रम संयोजक मन भण्डारीले जानकारी दिए । 

डस्टबिन वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपाई, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, परियोजना संयोजक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, सामुदायिक सहजकर्ता ज्योती बुढा, सहजकर्ताहरु, शिक्षक, बिद्यार्थी, ब्यबस्थापन समिति, लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नेपालगंज शहरको पहिचानका लागि विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने भएकोले बिद्यालयमा शून्य फोहोर कार्यक्रममार्फत फोहोर ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयमा सिकेको कुरा घरमा गएर ब्यबहारमा लागू गरेमा मात्रै कार्यक्रमको उद्देश्य पूरा हुने बताउँदै नेपालगन्ज सहरलाई शुन्दर बनाउन सबैको हातेमालो आवश्यक रहेको शर्माको भनाई थियो ।  


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
असल शासन पोष्टले मनायो रजत बर्ष
असल शासन पोष्टले मनायो रजत बर्ष
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP