नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ८, २०८२ बागेश्वरी पोस्ट
सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

नेपालगन्ज । निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यस पटक बदलिएको काँग्रेसलाई अवसर दिनुपर्छ ।” धेरै मतदाताको बुझार्इमा लामो इतिहास बोकेको नेपाली काँग्रेस अहिले आन्तरिक सुधार, नयाँ अनुहार र स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढेको छ । बाँके क्षेत्र नंं २ का काँग्रेस उम्मेदवार सुधान्शु कोइराला घरदैलोमा पुग्दा पनि मतदाता उत्साहित थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा वडा कार्यसमितिले आयोजना गरेको घरदैलोमा पुग्दा स्थानीय रिनु शेरचनले पार्टीभित्रको संरचनात्मक सुधार र महाधिवेशनपछिको नेतृत्व चयनले यो पटक काँग्रेसलाई मत दिने बताइन् । काँग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेकाले पनि आफूहरु उत्साहित भएको उनको भनाई छ । “बदलिएको काँग्रेस” भन्ने नाराले जनमानसमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ । अर्का मतदाता विजय साहुले पनि बदलिएको काँग्रेसप्रति भरोसा जागेको बताए ।

नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नेपालगन्जको बजार क्षेत्रमा समेत घरदैलो गरेका छन् । त्यसक्रममा उनले ब्यापारीहरुको समस्या सुने । सहज बजार व्यवसायका लागि नीतिगत रुपमा सहजीकरणको भूमिका निर्वाह गर्ने विश्वास दिलाए । कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर, वडा नम्बर १८ भुजर्इ गाउँमा घरदैलो गरेका छन् । 


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP