नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं'
मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ९, २०८२ बागेश्वरी पोस्ट
मतदातामाझ शुधान्सुः मतदाता भन्छन्-'कांग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं'

नेपालगन्ज । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् । शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार सबैभन्दा पहिला आफू बदलिनुपर्छ भनेर नेपाली काँग्रेस बदलिएर आएको स्पष्ट पारे । कोइरालाले भने, ‘जेनजी युवाहरुको भावना अनुसार पार्टी पनि बदलिन जरुरी देखेरे नै नेपाली काँग्रेसभित्र पनि परिवर्तन भएको छ । हामी शहादत प्राप्त गरेका युवाहरुको सम्मान गछौं, जसले देशमा युवाको भावना अनुसार अगाडि बढ्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।’

प्रतिनिधि सभा सदस्यको हैसियतले सधैं भ्रष्टाचारको बिरुद्ध र सुशासनको पक्षमा आफ्नो आवाज बुलन्द रहने कोइरालाले उल्लेख गरे । ‘देशमा एकदमै आवश्यक भनेको भ्रष्टाचार नियन्त्रण रहेको छ, त्यस कारण मेरो आवाज भ्रष्टाचारको बिरुद्धमा सदैब रहनेछ र म तपाईंहरुको छोरा-भाइ-भतिज-दाई भएको नाताले एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेछैन,’ कोइरालाले भने । कोइरालाले नेपाली युवाको बिदेशिने बाध्यता अन्त्यका लागि आफ्नो प्राथमिकता रहने बताए । उम्मेदवार कोइरालाले त्यसक्रममा घरदैलो समेत गरेका थिए । 

सो क्रममा मतदाताले कोइराला नयाँ उम्मेदवार र केही गर्न चाहने देखिएको हुँदा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले आफ्नो क्षेत्रको समस्या समाधानका लागि आवश्यक कार्यहरु गर्नुपर्ने कोइरालालाई सुझाएका थिए । थपुवाका महेन्द्र जोशी, टंक बहादुर शाही, राँझा टोलका सन्ताृेष कुमार शर्माले कांग्रेसले युवा र स्वच्छ छविको ब्यक्तिलाई उम्मेदवार बनाएकाले कांग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्न आफूहरु आतुर रहेको बताए । कांग्रेस बदलिएर आएकाले कांग्रेसले जनतामा आशा जगाएको उनीहरुको भनाई छ । 

 


प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP