नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १०, २०८२ बागेश्वरी पोस्ट
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा

कोहलपुर । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो खैरेनी लगायतका बस्तीहरुमा गौडेलले घरदैलो सुरु गरेका छन् ।

त्यसक्रममा स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गरेका छन् । घर–घरमा पुगेर हात मिलाउँदै, वृद्ध–वृद्धासँग आशिर्वाद लिँदै र युवासँग कुराकानी गर्दै उनी मतदाताको दैलोमा पुगिरहेका छन् । काँग्रेस वडा कार्यसमितिको अगुवाईमा सञ्चालन गरिएको घरदैलो कार्यक्रमबारे वडा सभापति शंकर महतराले भने, हामीले टोल–टोलमा पुगेर मतदातासँग मत माग्ने काम गरिरहेका छौँ । उम्मेदवारज्यूलाई जनताको वास्तविक समस्या बुझाउने र समाधानको प्रतिबद्धता दिलाउने हाम्रो उद्देश्य हो । यसले मतदाताहरु उत्साहित पनि बनाएको । घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, सिंचाई, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत समस्याहरु सुनाउने गरेका छन् ।

कतिपयले रोजगारी अभावका कारण युवाहरु विदेशिनु परेको पीडा सुनाउने गरेका छन् भने कतिले बाढी तथा डुबानको समस्या बारम्बार झेल्नुपरेको गुनासो पनि गरेका छन् । ती सबै कुरा ध्यानपूर्वक सुनेका गौडेलले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, तपाईंहरुको समस्या मलाई राम्रोसँग थाहा छ। जितेर गएपछि यी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्नेछु । विकास र समृद्धि गाउँसम्म पुर्‍याउने मेरो मुख्य लक्ष्य हुने छ । उनले राप्तीसोनारीमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने योजना रहेको पनि उल्लेख गरेका छन् । साथै, युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने र महिला तथा ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि जनाउने गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनले थप जिम्मेवार र आशाबादी बनाएको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा थारु अगुवा लाहुराम थारुले बताए । घरदैलोमा काँग्रेस क्षेत्रिय सभापति पोषण केसी,  प्रदेशसभा १ (१) का सभापति अमर बहादुर बुढाथोकी, पालिका सभापति भिम बहादुर राना, नेताहरु हुर्मत न्यौपाने, संगिता थारु लगायत सहभागी छन् ।

 


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी-३ का विभिन्न बस्तीमा
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
जनताको पीर-मर्का बुझ्ने पार्टी काँग्रेस होः गौडेल
बाँके-३ का कांग्रेस उम्मेदवार पुनको प्रतिज्ञा-पत्र सार्वजनक
बाँके-३ का कांग्रेस उम्मेदवार पुनको प्रतिज्ञा-पत्र सार्वजनक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP