नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १०, २०८२ बागेश्वरी पोस्ट
काँग्रेसलाई मत दिनुहोस्, विश्वास टुट्न दिने छैनः गौडेल

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले सबै मतदातालाई सक्रिय रुपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का विभिन्न वस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रममा उनले सबै नेता तथा कार्यकताहरु गोलबद्ध भएर रुख चिन्हमा मतदान गर्न आह्वान गरेका छन् ।

नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल भन्छन् -'यसै पनि काँग्रेसको बलियो संगठन छ । अहिले पार्टीमा नयाँ नेतृत्व आएपछि काँग्रेस सुधार भएर आएको सन्देश आम कार्यकर्तामा गएको छ ।' यसपालिको निर्विकल्प शक्ति भनेको कांग्रेस भएकाले कार्यकर्ताहरु अलमलमा नपर्न उनले आग्रह पनि गरे ।  'हामी राष्ट्रिय शक्ति हौँ, हामीले देशमा लोकतन्त्र स्थापना गर्ने काम गरेका हौं,' गौडेल भन्छन् -'लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले काम गर्ने भएकाले भोट हालेर जिताउनुहोस् भन्छु ।'

उम्मेदवार गौडेलले विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार निर्माण जस्ता मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रममार्फत मतदातासँग पुगिरहेका छन्  । समाज सेवाको क्षेत्रमा गरेका काम, लोकतान्त्रिक आन्दोलनका निमित्त गरेको सङ्घर्ष, कोभिड महामारीमा गरेको सेवा लगायतका कामहरुमा जुन खालको उपस्थिति गौडेलको रह्यो, त्यसले मतदाताहरुको ध्यान खिचेको देखिन्छ । गौडेलले आफूलाई विश्वास गरेर मतदान गर्न आव्हान गर्दै जितेर गए विश्वास टुट्न नदिने प्रतिवद्धता जनाउने गरेका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP