नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ११, २०८२ बागेश्वरी पोस्ट
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा

नेपालगञ्ज । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा पर्सि फागुन १४ गते नेपालगञ्ज आउँदै छन् । सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्ला स्तरीय वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्फको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।वृहत आमसभामा जनसमुदायलाई सहभागी हुन नेपाली काँग्रेस, बाँकेले आह्वान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवार लगायत पार्टीका अन्य जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ । 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP