नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आजदेखि गौडेलको घरदैलो नरैनापुरमा
आजदेखि गौडेलको घरदैलो नरैनापुरमा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १२, २०८२ बागेश्वरी पोस्ट
आजदेखि गौडेलको घरदैलो नरैनापुरमा

नरैनापुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आजदेखि नरैनापुर गाउँपालिकामा घरदैलो सुरु गरेका छन् । राप्तीसोनारी गाउँपालिकाको घरदैलो सकिए लगत्तै गौडेल आजदेखि नरैनापुरको घरदैलोमा निस्किएका हुन् । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा सुईया, विर्ता, मझेरेटी, कटकुइँया, बनियागाउँ र मतनिया लगायतका वस्तीमा घरदैलो गरिने प्रचार-प्रसार समितिका संयोजक जयश्वर पौडेलले बताए ।

पूर्वाधारका हिसावले क्रमशः बघौडा क्षेत्रमा विकास हुँदै गए पनि शिक्षा र स्वास्थ्यमा भने पछाडि छ । घरदैलोका क्रममा अधिकांश मतदाताहरुले पनि शिक्षा र स्वास्थ्यको विषय उठान गर्ने गरेका छन् । यसअघि भोट दिएर मन्त्री र सांसद बनाएका नेताहरुले नरैनापुर क्षेत्रको विकास नगरेको काँग्रेस वडा सभापति नियाज अहमदले बताए । भोट दिएर जिताउने तर जितेर गएपछि फर्की नआउने गरेका कारण यो पटक नरैनापुरबासीले त्यस्ता नेताहरुलाई मत नदिने निष्कर्षमा पुगेका छन् ।

नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेल नरैनापुरबासीको सुख दुःखमा सधैं साथमा रहने भएकाले यो पटक गौडेललाई जिताउनुपर्ने मत बढ्दै गएको छ । नरैनापुरका स्थानीयले गौडेललाई आफ्नै स्थानीय जस्तै मान्ने गरेको काँग्रेस लुम्विनी प्रदेश सदस्य समेत रहेका स्थानीय नेता ईसाक जोलाहले बताए । इमान्दार, सादगी र भुँइमान्छेको पहिचान बनाएका गौडेल स्थानीय तहमा भिजेका नेता हुन् । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, क्षेत्रीय सभापति पोषण केसी, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, चन्द्र बहादुर ओली, पूर्व क्षेत्रीय सभापति कृष्ण पौडेल लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP