नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १२, २०८२ बागेश्वरी पोस्ट
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सिताराम यादवले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्शु कोइरालालाई उनले समर्थन गरेका हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदवारी दिएका यादवलाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘तुलसीको बोट’ प्रदान गरेको थियो । 

यादवले चुनावको पुर्वसन्ध्यामा कांग्रेसका कोइराला नै योग्य र सबैको भावनालाई समेट्न सक्ने उम्मेदवार भएकाले जित नजिक रहेको ठहर गर्दै समर्थन गरेका हुन् । कोइरालालाई समर्थन गर्दै आफ्नो प्रचार प्रसार स्थगित समेत गरिसकेको उनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेका छन् । मतदाताको भावना, प्रतिक्रिया र सुझावका आधारमा आफूले कोइरालालाई पूर्ण समर्थन गर्ने निर्णयमा पुगेको यादवले उद्घोष गरेका छन् । देशको लोकतान्त्रिक प्रक्रिया, स्थिरता, विकास र सुशासनलाई मजबुत बनाउन तथा यस क्षेत्रको समग्र हित र जनताको अपेक्षालाई  पुरा गर्न गराउन  समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युवा उम्मेदवार कोइराला योग्य, निष्कलंक, विकासप्रेमी तथा क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहेको समेत नेता यादवले जनाएका छन् । कोइरालाको नेतृत्वमा बाँके क्षेत्र नम्बर २ ले समुन्नति र सुशासन प्राप्त गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तीमार्फत जनाइएको छ । आफ्नो  निर्णयले यो क्षेत्रको सदभाव, एकता र जनहितमा मद्यत पुर्‍याउने विश्वास पनि लिइएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कोइरालालाई विजयी गराउन यादवले सम्पूर्ण मतदातालाई अपील गरेका छन् । चुनावमा आफ्ना समर्थकहरुलाई चुनाव चिन्ह 'तुलसीको बोट' को सट्टा अब चुनाव चिन्ह 'रुख' मा मतदान गर्न उनको आग्रह छ ।

May be an image of ticket stub and text


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP