नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया
नेपालगञ्जमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १२, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया

नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकारहरुले अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने बर्ताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचारसंहितामा गम्भीर बन्नुपर्नेमा जोड दिँदै सन्तुलित समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बर्ताए । पत्रकारहरुले पक्षधरता लिन नहुने प्रष्ट पार्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संचार माध्यम जिम्मेवार बन्नुपर्ने बताए ।

May be an image of one or more people, people studying and text

कोषाध्यक्ष रामकृष्ण अधिकारीले मिडिया र सामाजिक संजालका प्लेटफर्मलाई एउटै डालोमा राखेर हेर्दा समस्या सिर्जना भइरहेको बताए । उनले मिडिया र पत्रकार चरम 'सेल्फ सेन्सरशिप' को चरणमा रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरुका गतिविधि महासंघले सूक्ष्म ढंगले नियालिरहेको बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचनका बेला पत्रकारहरुलाई जिम्मेवार बनाउन 'सेन्सटाइज' गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

महासंघ बाँकेका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लियाकत अलि, निरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार मधु पौडेल लगायतले धारणा राखेका थिए । उपाध्यक्ष करुणा शाहले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन सचिव कृष्ण ओलीले गरेका थिए ।  

May be an image of one or more people and text


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP