नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १२, २०८२ बागेश्वरी पोस्ट
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'

नरैनापुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेलले आज नरैनापुर गाउँपालिका वडा नं. १ र २ का एक दर्जन वस्तीहरुको घरदैलो गरेका छन् । त्यसक्रममा उनले बघौडा क्षेत्रको समस्या समाधानका लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् । काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले प्रजातन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै विषम परिस्थितिमा निर्वाचन हुन लागेकाले विवेकपूर्ण निर्णय गर्न पनि मतदाताहरुलाई आग्रह गरे ।

घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका गौडेलले मतदाताहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले काँग्रेसको विजय सुनिश्चित भएको दाबी समेत गरे । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, भानुभक्त भट्टराई, चन्द्र बहादुर ओली लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP