नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मुस्लिम महिलालाई मतदाता शिक्षा
मुस्लिम महिलालाई मतदाता शिक्षा
बागेश्वरी पोस्ट
बुधबार, फागुन १३, २०८२ बागेश्वरी पोस्ट
मुस्लिम महिलालाई मतदाता शिक्षा

नेपालगन्ज । फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१ विर्ता गाउँका मुस्लिम महिलाहरुलाई निर्वाचनमा मतदानका बारेमा जानकारी दिइएको हो । अभिमुखीकरणका सहभागी महिलाहरुले विभिन्न निर्वाचनमा भाग लिए पनि अहिलेसम्म मतदानबारे राम्रो ज्ञान नभएर मत बदर हुने गरेको भन्दै नागरिक शिक्षाको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय महिला जमिला खानले भनिन्, –‘हामी पढे लेखेका छैनौं, मतदान गर्ने बेला विग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अरु समयमा पनि सिकाउन जरुरी छ ।’ चुनावको बेला राजनीतिक दल र उम्मेदवार सबै मत माग्न आउँछन् तर मतदान गर्ने बारे सिकाउँदैनन्, उनले भनिन् । अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका, मतपत्रबारे जानकारी, मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार अभिमुखीकरणमा करिब ६५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP