नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

नरैनापुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुर गाउँपालिकाका सबै वडाको घरदैलो पूरा गरेका छन् । सबै वडाका अधिकांश वस्तीहरु पुगेका गौडेलप्रति मतदाताहरुले उत्साहित प्रतिक्रिया दिएका छन् । सादगी, इमान्दार र भुइँमान्छेको रुपमा पहिचान गराएका गौडेलप्रति मतदाताहरु अत्यन्तै सकारात्मक देखिएका छन् । क्षेत्रीय सभापति पोषण केसीका अनुसार नरैनापुरमा काँग्रेसप्रतिको उत्साह बढेको छ । ‘करिव एक दशकपछि यहाँका मतदाताहरुले आफ्नै रुख चिन्हमा मत हाल्दैछन्,' केसी भन्छन्–‘बदलिएको काँग्रेसप्रतिको भरोसाले पनि मतदाताहरुलाई उत्साहित गराएको छ ।’

नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । पूर्वाधारका हिसावले नरैनापुर सुधार हुँदै गएको छ । शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको पहुँच पनि तुलनात्मक रुपमा सुधार भएको छ । ‘पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा मानिसहरुको पहुँच पुग्दै गएको छ तर गुणस्तरियताको पहुँच अझै पुग्न सकिरहेको छैन,' केसीले भने–‘यी सबै समस्यालाई काँग्रेसले नीति बनाएर सम्वोधन गर्छ । त्यो भरोसा हामीले नरैनापुरबासीलाई गराएका छौं । मतदाताहरुले यो पटक काँग्रेसलाई जिताउनु पर्छ भन्नुभएको छ ।’ 

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले नरैनापुर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि लगायतका सवालमा आफू उम्मेदवार नहुँदा पनि पार्टीले एजेण्डा बनाएर काम गरेको बताए । ‘अहिले पो म उम्मेदवार भएर आएको हुँ,' गौडेल भन्छन्–‘पार्टी सभापतिको हैसियतले थुप्रै पटक नरैनापुरको किसानका समस्या बोकेर सम्वन्धित ठाउँमा पुगेको छु ।’ गौडेलले नरैनापुरको समग्र समस्या समाधान गर्न नीतिगत सुधार जरुरी रहेको बताउँछन् । नरैनापुरबासीले भोग्दै आएका ती समस्या संसदमा मुद्दा बनाउनका निमित्त आफूलाई मतदान गर्न आग्रह गरेका छन् । गौडेलले नरैनापुर गाउँपालिकामा मालपोत कार्यालय र छोटी भन्सार कार्यालउ स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् । 

नरैनापुर गाउँपालिकाका वडा कार्यसमितिहरुको अगुवाईमा भएको घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, काँग्रेसका लुम्विनी प्रदेश सदस्य इशाक जोलाह, क्षेत्रीय सभापति केसी, निवर्तमान सभापति माधवराम खत्री, पूर्व सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टीका जिल्ला तहका नेताहरु, स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लासपूर्ण सहभागिता रहेको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

 


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP