नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १६, २०८२ बागेश्वरी पोस्ट
वडा नं. १८ मा  अब विकासको रफ्तार बढ्छः इश्तियाक राई

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आज वडा नं. १८ का विभिन्न टोलहरूमा घरदैलो गरेका छन् । राईले वडा नं. १८ का प्रगति नगर, अम्मर नगर र पशुपति टोलमा आज घरदैलो गरेका हुन् । घरदैलोका क्रममा मतदाताहरूले आफ्ना क्षेत्रमा आवश्यक विकासका आधारभूत विषयहरूबारे उम्मेदवार राईको ध्यानाकर्षण गराएका थिए । राईले आफू जहिले पनि विकास निर्माण र नीतिगत सुधारमार्फत जनताका समस्याहरू सम्बोधन गर्न तत्पर रहेको जवाफ दिएका थिए ।

मतदाताहरूसँग भेटका क्रममा राईले भने, ‘तपाइँहरूको वडामा नेकपा एमालेबाट विजयी वडाध्यक्षले राम्रो काम गरिरहनुभएको छ । अब हामी एकै ठाउँ भइसकेका छौं । प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आएपछि हामी दुबै युवा जोशका साथ मिलेर काम गर्छौं । अनि यहाँ विकासको रफ्तार झनै बढ्छ ।’ यसअघि आफू प्रतिनिधि सभा सदस्य हुँदा र मन्त्री हुँदा गरेका कामहरूको फेहरिस्त लिएर मतदाताहरूमाझ पुगिरहेका उम्मेदवार राईले यो निर्वाचनमा आधुनिक क्रिकेट स्टेडियम निर्माण, भेरी अस्पतालबाट विशिष्टिकृत सेवा, नेपालगन्ज-डुडुवा हुँदै पूर्व-पश्चिम यात्रा गर्नुपर्ने गरी वैकल्पिक सडक मार्ग निर्माणलाई आफ्नो प्रमुख मुद्दा बनाएको बताएका छन् ।

त्यस्तै नीतिगत सुधारमार्फत लागुऔषध समस्याको सम्बोधन गर्ने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्ने, प्रसुति सेवालाई विस्तार गर्ने, सांस्कृतिक धार्मिक धरोहरहरूको संरक्षण गर्ने लगायतका प्रतिबद्धता पनि राईले जनाएका छन् ।

 


प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP