नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १७, २०८२ बागेश्वरी पोस्ट
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल

कोहलपुर । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी नेपाली कांग्रेस रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर १ अन्तरगत कोहलपुर नगरपालिका वडा नम्बर १, ५, ६ र १५ मा मतदातासँगको भेटघाटका क्रममा उनले नेपाली कांग्रेस नै पछाडि परेका वर्ग, समुदायको हकहितका लागि अहिलेसम्म लडेको बताए । २००७ सालदेखि हालसम्म भएका हरेक परिवर्तनको अगुवाई पनि कांग्रेसले नै गरेको उनको भनाई छ ।

नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा बनेको २०७२ को संविधानमा सबै जाती, वर्ग, समुदायको हक अधिकार सुनिश्चित रहेको उनले बताए । कांग्रेसले हरेक कालखण्डमा आफूलाई परिवर्तन गरेको स्मरण गर्दै पार्टीका जिल्ला सभापति समेत रहेका उम्मेदवार गौडेलले जेन–जी आन्दोलनपछि पनि आफ्नो नेतृत्व र नीति परिवर्तन गर्ने पहिलो पार्टी कांग्रेस नै भएको स्पष्ट पारे ।

नेपाली कांग्रेसले गरेको योगदानलाई मूल्यांकन गरेर फागुन २१ गते हुन लागेको निर्वाचनमा रुख चिन्हमा मतदान गरेर जिताउन उनले सबैलाई अपील गरे । कोहलपुर नगरपालिका वडा नम्बर १ मा भएको मतदाता भेटघाटका क्रममा वडा सभापति भोजेन्द्र रेग्मी, वडा नम्बर ५ मा भएको कार्यक्रममा वडा सभापति फुलकुमारी थारु, वडा नम्बर ६ मा भएको कार्यक्रममा वडा सभापति श्रीकृष्ण थारु र वडा नम्बर १५ मा भएको कार्यक्रममा वडा सभापति दुर्गाबहादुर हमालसहित पार्टीका जिल्ला सचिव सञ्जुकुमारी चौधरी, क्षेत्रीय सभापति पोषणराज केसी, विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
बाँके क्षेत्र नं. २ को ३ वर्ष खेर गयोः इश्तियाक राई
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
‘हरेक वर्ग, समुदायको हकहितका लागि लड्ने पार्टी कांग्रेस हो’ - गौडेल
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP