नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १७, २०८२ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा सोमबार (भोलि) बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले आफ्नो पक्षमा जनमत सिर्जना गर्न र्याली निकाल्न लागेको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन प्रचार–प्रसार समितिका संयोजक उमा थापा मगरका अनुसार सोमबार बिहान १० बजे स्थानीय रामलिला मैदानबाट र्याली सुरु हुनेछ । उक्त र्याली रामलिला मैदान हुँदै चारबाहिनी चोक, गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, राँझा चोकसम्म पुग्नेछ । त्यसपछि पुनः फर्केर नेपालगन्ज बसपार्क हुँदै न्यूरोड, सहिद सेतु बिक चोकमा आइपुग्नेछ ।

सहिद सेतु बिक चोकमा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक थापाले बताइन् । कोइरालाको सम्बोधनपछि न्यूरोड, त्रिवेणीमोड, फुल्टेक्रा हुँदै डुडुवा गाउँपालिकाको बेतहनीमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम रहेको छ । मोटरसाइकल र्यालीमा सक्रिय सहभागिता जनाउन नेपाली कांग्रेस क्षेत्र नम्बर २ कार्यसमितिले सबैलाई अपील गरेको छ ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमालले प्रचारप्रसार कार्यक्रमको अन्तिम दिन भोलि निर्वाचनको माहोललाई तताउन र नेपाली कांग्रेसको पक्षमा जनतम सिर्जना गर्न रामलिला मैदानमा मोटरसाईकल सहित पुग्न सबैलाई सार्वजनिक रुपमा निम्तो दिइएको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा युवा र सक्षम उम्मेदवार शुधान्सु कोइरालालाई प्रतिस्पर्धामा उतारेकाले निर्वाचनको माहोल यसपटक नेपाली कांग्रेसको पक्षमा देखिएको नागरिक स्तरमा चर्चा चलेको छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP