नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १८, २०८२ बागेश्वरी पोस्ट
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई

नेपालगञ्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आज उद्योगी व्यवसायीहरूसँगै होली खेलेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले नेपालगन्जमा आयोजना गरेको होली मिलन कार्यक्रममा सरिक भएका राईले होलीको शुभकामना आदानप्रदान गरे । 

होली खेल्दै उद्योगी व्यवसायीहरूले उम्मेदवार राईलाई जितको शुभकामना दिएका थिए । होली मिलन कार्यक्रममा बोल्दै राईले उद्योगी व्यवसायीहरूले एमालेको निर्वाचन अभियानमा देखाएको सक्रिताको सह्राना गरे । सबैको सक्रिय साथ सहयोग र समर्थनले आफूलाई फागुन २१ गतेको निर्वाचनमा जित नजिक पुर्‍याएको राईको भनाई थियो ।

सो क्रममा राईले करिब एक महिना निर्वाचन प्रचारप्रसार र जनताका समस्याहरू बुझ्न घरदैलोमा जाँदा मतदाताले दर्शाएको भरोसालाई आफूले ठूलो जिम्मेवारीका रूपमा लिएको बताए । कसैसँग भेट वा सम्पर्क हुन नसके पनि आफ्नो मन मुटुमा सधैं नै यहाँका मतदाताहरू रहेको जिकिर गर्दै उम्मेदवार राईले बाँके निर्वाचन क्षेत्र नं. २ मा यो पटक इतिहास रचिने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्रसहित समग्र बाँकेलाई बलियो बनाउँदै यहाँका अजेन्डाहरूलाई काठमाडौंको सत्तासँग स्थापित गर्ने आफ्नो अठोट सुनाउनुभएका राईले पार्टीभन्दा बाहिरबाट पनि आफूले उल्लेख्य साथ पाएको र त्यो साथमा साथ निभाउन आफू पनि सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’ - कोइराला
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’- इश्तियाक राई
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाइकल र्याली
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP