नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा शान्तिपूर्ण रुपमा मतदान चल्दै
बाँकेमा शान्तिपूर्ण रुपमा मतदान चल्दै
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २१, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा शान्तिपूर्ण रुपमा मतदान चल्दै

नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेमा शान्तिपूर्ण रुपले मतदान चलिरहेको छ । बाँकेका ३ वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा आज बिहान ७ बजे एकैसाथ मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए ।

'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरु नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनुभएको छ,' उनले भने ।मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि जिल्लाभर २ हजार ४ सय जना कर्मचारी खटिएका छन् ।

यस्तै ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, निर्वाचन प्रहरी लगायत सुरक्षा अंग परिचालन भएर सुरक्षा दिइरहेका छन । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट गरेर ३ लाख ५० हजार ३ सय ७१ जना मतदाताले मतदान गर्दैछन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरुमा पनि मतदान केन्द्र राखिएको छ । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको छ ।

नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको छ । नेपालगन्ज कारागारबाट १ सय ५७ जना, नौबस्ता कारागारबाट ४६ जना कैदी बन्दीले मतदान गर्नेछन् । पशु सेवा कार्यालय परिसरमा निजामति कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकमा मतदान गर्न पाउनेछन् । 

जिल्लाका १ सय ३९ मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र राखिएको छ  । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले यस पटक सबै मतदान केन्द्रहरु अशक्त, अपांगतामैत्री र जेष्ठ नागरिकमैत्री बनाइएको दाबी गरे । 


प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
यात्रुबहाक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बृद्धि !
यात्रुबहाक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बृद्धि !
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
बाँकेमा आर्थिक गणनाका लागि ८६ गणक र ११ सुपरीवेक्षक खटिँदै
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP