नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३०, २०८२ बागेश्वरी पोस्ट
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता

नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा निबन्ध प्रतियोगिता तथा विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग निवारणसम्बन्धि समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयका बालबालिकामार्फत बढी भन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संस्थाका सभापति जनकराम भण्डारीले जानकारी दिए ।

शुक्रबार नेपालगन्जस्थित नारायण माध्यमिक विद्यालयमा जुनियर नाटा गठन गर्दै क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नाटाका पूर्व केन्द्रीय सदस्य तथा स्वास्थ्य विज्ञ सेमराज शाक्यले क्षयरोगका लक्षण, रोकथाम र उपचारबारे विस्तृत जानकारी दिएका थिए । उनका अनुसार तीन हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना नरुच्नु, दुब्लिँदै जानु, तौल घट्दै जानु तथा खकारमा रगत देखिनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

यसका साथै हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएमा हड्डी दुख्ने, सुन्निने तथा छाला रातो हुने जस्ता लक्षण देखिन सक्छन् । ग्रन्थिमा क्षयरोग भएमा गाँठो बढ्दै जाने, पीप बग्ने तथा आन्द्रामा संक्रमण भएमा खाना कम रुच्ने र कब्जियत हुने समस्या देखिन सक्ने शाक्यले बताए । त्यस्तै मस्तिष्कमा क्षयरोग संक्रमण भए टाउको दुख्ने, बान्ता हुने तथा बेहोस हुने लक्षण देखिन सक्छ भने मुटुमा संक्रमण भए श्वास फेर्न गाह्रो हुने, थोरै हिँड्दा पनि थकान महसुस हुने तथा स्याँस्याँ हुने जस्ता समस्या देखा पर्न सक्छन् भन्ने जानकारी कार्यक्रममा दिइएको थियो ।

यसैबीच शनिबार “क्षयरोग निवारणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नारायण उच्च माध्यमिक विद्यालय, होलील्याण्ड इंग्लिस मिडियम स्कुल, सरस्वती माध्यमिक विद्यालय, धम्बोझी उच्च माध्यमिक विद्यालय र भेरी इंग्लिस मिडियम स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

नाटा बाँकेका सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रचना श्रेष्ठ, निवर्तमान सभापति बदरुद्दीन अन्सारी, सचिव बसन्त लामिछाने, सदस्य प्रहलाद विश्वकर्मा, प्रशान्त श्रेष्ठ, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

May be an image of one or more people and text


प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
नेपालगञ्जको सडकबाट शुक्रबार पनि २४ छाडा पशु कान्जी हाउस लगियो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP