नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ५, २०८२ बागेश्वरी पोस्ट
द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  हुलाक सेवा विभागद्वारा बिहिबार आयोजित द्रुत डाँक सेवा (EMS) सम्बन्धि अन्तरक्रिया कार्यक्रम जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय-सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा सरोकारवालाहरूबीच सेवाको गुणस्तर, विस्तार र प्रभावकारिताबारे गहन छलफल गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता गर्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सेवामा सुधार र नवप्रवर्तन आवश्यक रहेको उल्लेख गरिन् । उनले भनिन्, “हुलाक सेवा विभागलाई समय-सापेक्ष बनाउँदै जनताको अपेक्षा अनुसारको सेवा दिन हामी प्रतिबद्ध छौं । सेवामा गुणस्तर सुधार र विश्वसनीयता बढाउनु हाम्रो मुख्य लक्ष्य हो ।” हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले हुलाक सेवाको विगत र बर्तमानबारे जानकारी गराएका थिए । त्यसैगरी शाखा अधिकृत शालिकराम बस्यालले द्रुत डाँक सेवाको प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले ग्रामीण क्षेत्रमा सेवा विस्तारमा जोड दिए । उनले भने, “दूरदराजका नागरिकलाई समेत छिटो र सहज सेवा पुर्‍याउन स्थानीय सरकारसँग समन्वय गर्दै सेवा विस्तार गर्नु आवश्यक छ ।”

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले सेवा प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले भने, “सार्वजनिक सेवामा विश्वसनीयता कायम गर्न पारदर्शिता र जवाफदेहिता अत्यन्त महत्वपूर्ण हुन्छ । हुलाक सेवाले जनताको विश्वास जित्ने गरी सुधार गर्नुपर्छ ।” कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको प्रभावकारिता बढाउन सुझावहरू प्रस्तुत गरेका थिए । सहभागीहरूले सेवा विस्तार, जनचेतना अभिवृद्धि र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले ब्यक्त गरेका थिए । 

May be an image of one or more people and dais


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP