नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
बागेश्वरी पोस्ट
सोमबार, चैत २३, २०८२ बागेश्वरी पोस्ट
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने

नेपालगञ्ज । मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले सबै पालिकाहरुमा स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि सबै पालिकाहरुमा पत्राचार गर्ने निर्णय गरिएको हो । समितिको आज जिल्ला समन्वय समितिको सभाहल नेपालगञ्जमा सम्पन्न बैठकमा समग्र जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल समेत गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकारको संरक्षण र प्रबद्र्धनको अवस्थाका बारेमा छलफल गरिएको हो ।

मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताए । 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
मानव अधिकार समिति बाँकेको बैठकः सबै पालिकामा स्थानीय तह समन्वय समिति गठन गरिने
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार बिदा
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
डिएलए बाँकेको जिल्ला अधिवेशन चल्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP