नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २३, २०८२ बागेश्वरी पोस्ट
गोपाल नीना फाउन्डेशनद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

नेपालगन्ज । गोपाल नीना फाउन्डेशन नेपालद्वारा विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

सोमवार आयोजित एक कार्यक्रमका वीच बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयन्दू बाल सुधार गृहका बालकहरुका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले बाल सुधार गृहका प्रमुख किशोर शर्मालाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यले बाल सुधार गृहको व्यवस्था गरेता पनि कानुनी विवादमा परेका बालकहरूको आवश्यकतालाई ध्यानमा राखेर ती बालकहरुका लागि खेलकुद सामग्रीहरु उपलब्ध गराएकोमा फाउन्डेसन परिवारलाई स्थानीय प्रशासनको तर्फबाट धन्यवाद दिए । इन्सेकका केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यले बालकहरुको आवश्यकतालाई महसुस गरेर खेलकुद सामग्री सहयोग गर्ने फाउन्डेसनको सराहना गरे ।

वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्णलाल चुकेले फाउन्डेसनले स्थापना कालदेखि बिना बाह्य सहयोग शिक्षा, स्वास्थ्य, नियमित रक्तदान जस्ता मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै बाल सुधार गृहको माग र बालकहरुको रुची अनुसारका खेल सामग्रीहरु उपलब्ध गराइएकोमा सराहना गरे ।

जयन्दू बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माको अध्यक्षता तथा इन्सेकका प्रदेश प्रमुख भोला महतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा जग्गादाता दानवीर जयकेश सिंह, गोपाल नीना फाउन्डेशन नेपालका कार्यालय प्रमुख दिलीप सिंह, जनसम्पर्क अधिकृत विजयन्द्र जिसी, अनिल खनाल, बाल गृहमा आश्रित २०२ जना कानुनी विवादमा परेका बालकहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP