नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०८२ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 

नेपालगन्ज । खजुरा गाउँपालिकाका बाँकेको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज सम्पन्न सुनुवाईबाट पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेही बक्ता र सहभागीहरु बीचको अढाई घण्टा लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । 

घोषणा गरिएका प्रतिबद्धताहरुमा बिगाउँ चौकदेखि ज्ञानोदय स्कुल जाने बाटो निर्माणको पहल गर्ने, पालिकाभित्र निर्माणाधीन योजनाहरुको प्रभावकारी अनुगमन गर्ने तथा सडक अतिक्रमण यथाशक्य हटाउने, खजुरा २ गुराँस सामुदायिक वनमा निर्माणाधीन पर्यटकीय स्थलको निर्माण कार्य समय सीमाभित्र सम्पन्न गरी उक्त स्थानलाई पर्यटकीय हवको रुपमा विकास गर्ने, पालिकामार्फत सञ्चालन हुने लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने, पालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने नीतिलाई नयाँ शैक्षिक सत्रबाट कडाईका साथ लागू गर्ने र लागुऔषध दुब्र्यसनीका कारण सामाजिक सद्भाव र सुरक्षा जोखिम बढेकाले प्रहरी, नागरिक र सरोकारवालाहरुले न्यूनीकरणका लागि संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । 

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथाकार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । पालिकाको दोश्रो चौमासिकमा भएका क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेललले गरेका थिए । खजुरा गाउँपालिकाको सभाहलमा सम्पन्न सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष तथा प्रमुख जवाफदेही बक्ता डम्बर बहादुर विक, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए । खजुरा गाउँपालिकाले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ । 
 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP