नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस

नेपालगञ्ज । नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । अन्तराल र बासको संयुक्त आयोजनामा वीपी चोकमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डाको महत्व, गरिमा र यसको संरक्षणबारे चर्चा गरिएको छ । कार्यक्रममा वक्ताहरूले झण्डा राष्ट्रको पहिचान, स्वाभिमान र एकताको प्रतीक भएको उल्लेख गर्दै यसको सम्मान र संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष झलक गैरे, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, हरित अभियन्ता हेमन्तराज काफ्ले तथा कलेज अफ म्यानेजमेन्टकी क्याम्पस प्रमुख मुना हमाल चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए ।बक्ताहरुले राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकोमा जोड दिएका थिए । राष्ट्रिय झण्डाको दुरुपयोग बढेकोप्रति पनि चिन्ता ब्यक्त गरिएको छ ।  

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय झण्डाको ऐतिहासिक महत्व, यसको सन्देश र वर्तमान सन्दर्भमा यसको संरक्षणको आवश्यकताबारे धारणा राखेका थिए । उनले यस्ता कार्यक्रमले नागरिकमा देशप्रतिको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने कार्यक्रमको समापन बासका अध्यक्ष शिवकुमार बर्माले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
नेपालगञ्जमा मनाइयो राष्ट्रिय झण्डा दिवस
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
बाँके रेडक्रसको ४४औं बार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
नेपालगञ्जमा यात्रु तानातान गर्ने १८ जना पक्राउ
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
पत्रकार महासंघ बाँकेमा 'डुडुवा सभा हल' निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP