नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छः सचिब भण्डारी
सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छः सचिब भण्डारी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ३, २०८३ बागेश्वरी पोस्ट
सबै साझेदारको सहकार्यले नतिजा ल्याउन सकिन्छः सचिब भण्डारी

दाङ । सबै विकास साझेदारहरुको सहकार्य भएमा प्रदेशमा बाल अधिकार संरक्षणमा नतिजामुखी काम गर्न सकिने सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिब दिवाकर भण्डारीले बताएका छन् । पिस नेपालको आयोजनामा दाङको भालुवाङ्गमा बिहिबारदेखि सुरु भएको लुम्बिनी प्रदेशमा वालवालिकाको अवस्था र सवाल पहिचान सम्बन्धि कार्यशालामा बोल्दै सचिब भण्डारीले यस्तो बताएका हुन् । प्रदेशमा रहेका बालवालिकाहरुको भबिष्य निर्माणको अभियानमा सबै सराकारवाला लाग्नुपर्नेमा उनको जोड थियो । वालवालिकाको क्षेत्रमा धेरै काम भएको जनाउँदै सचिब भण्डारीले सबैलाई परिष्कृत र परिमार्जित हुँदै उन्नत ढंगले काम गर्न अनुरोध गरे । 

वाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जालका प्रतिनिधिहरुको सहभागितामा सञ्चालित दुई दिने गोष्ठीको पहिलो दिन लुम्बिनी प्रदेशमा वालवालिकाहरुको अवस्था बिष्लेषण, वालमैत्री स्थानीय शासनका लागि भएका प्रयासहरु, बालवालिका र महिलामाथि हुने हिंसा र रोकथाम लगायतका बिषयमा छलफल भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको गोष्ठीमा पिस नेपालका अध्यक्ष मणि गैरे, प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढा, बाल अधिकार संयोजक बिजय अधिकारी, इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी निरिक्षक पुष्प सिंह ऐरीले सहजीकरण गरेका थिए । शुक्रबारसम्म चल्ने गोष्ठीले लुम्बिनी प्रदेशमा बालवालिकाको अवस्था र सवाल पहिचान गर्ने र सम्बोधनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहहरुमा पैरबी गर्ने पिस नेपालका प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढाले बताएका छन् । कार्यक्रम पिस नेपालको आयोजना, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्य तथा सेभ द चिल्डेनको सहयोगमा सञ्चालन भएको हो ।


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP