नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दशनामी समाज बाँकेको चौथो अधिवेशन सम्पन्न, पूर्णदेवको नेतृत्वमा नयाँ कार्यसमिति चयन
दशनामी समाज बाँकेको चौथो अधिवेशन सम्पन्न, पूर्णदेवको नेतृत्वमा नयाँ कार्यसमिति चयन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ८, २०८३ बागेश्वरी पोस्ट
दशनामी समाज बाँकेको चौथो अधिवेशन सम्पन्न, पूर्णदेवको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालगञ्ज । नेपाल दशनामी समाज बाँकेको चौथो जिल्ला अधिवेशन आद्यगुरु शंकराचार्यको १२३८औं जन्मजयन्तिको अवसर पारेर सम्पन्न भएको छ । नेपालगञ्जमा आज अधिवेशनसँगै शुभकामना आदान–प्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रम दशनामी समाज बाँकेका जिल्ला अध्यक्ष गोपाल प्रसाद गिरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सल्लाहकार केशर गिरी प्रमुख अतिथि तथा केन्द्रीय सदस्य झग्गु गिरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । अधिवेशनमा प्रदेश सचिव होमनाथ गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन पूर्व केन्द्रीय सचिव नारद पुरीले गरेका थिए ।

सोही अवसरमा समाजको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । पूर्णदेव गिरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति गठन गरिएको हो । नयाँ समितिको उपाध्यक्षमा कृष्ण गिरी तथा महिला उपाध्यक्षमा सरस्वती गिरी भारती चयन भएका छन्। त्यसैगरी सचिवमा रुक्मिणा भारती, सह–सचिवमा विरेन्द्र गिरी र कोषाध्यक्षमा गोपालराज गिरी चयन भएका छन् । सदस्यहरूमा रामबहादुर गिरी, बिरबहादुर गिरी, जितु गिरी, सूर्य गिरी, माया गिरी, पवित्रा पुरी, गंगा गिरी, होमराज गिरी, दिनेश भारती, राजेश भारती, डम्बर गिरी, तुलसी गिरी, आनन्द गिरी, देवराज गिरी, प्रदिपराज भारती, लक्ष्मी गिरी र मनबहादुर गिरी रहेका छन्। 

नयाँ नेतृत्वले संगठनलाई थप सशक्त बनाउँदै सामाजिक एकता र सांस्कृतिक पहिचानको संरक्षणमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP