नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा वकिलमाथि हातपात र दुर्व्यवहार, बार एसोसिएसनको कडा आपत्ति
नेपालगञ्जमा वकिलमाथि हातपात र दुर्व्यवहार, बार एसोसिएसनको कडा आपत्ति
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ११, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा वकिलमाथि हातपात र दुर्व्यवहार, बार एसोसिएसनको कडा आपत्ति

नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनले एक अधिवक्तामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । बारका अनुसार उच्च अदालत बार एसोसिएसनकी सदस्य समेत रहेकी अधिवक्ता दुर्गा कुमारी खड्कामाथि शुक्रबार आफ्नै 'ल फर्म' मा बसिरहेको अवस्थामा केही व्यक्तिहरूले प्रवेश गरी हातपात तथा दुर्व्यवहार गरेका हुन् । घटनाका क्रममा कार्यालयभित्र रहेका कागजात, मुद्दाका फाइल तथा अन्य सामग्री समेत छरपस्ट पारिएको र क्षति पुर्‍याइएको जनाइएको छ ।

प्रेस विज्ञप्तिमा पीडित अधिवक्तामाथि अपशब्द प्रयोग, दुर्व्यवहार तथा हातपात समेत भएको उल्लेख गर्दै यस्तो गतिविधि कानुन व्यवसायीको पेशागत मर्यादामाथि गम्भीर आक्रमण भएको बताइएको छ । बार एसोसिएसनले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गर्दै कानुन व्यवसायीहरूको जिउधन तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

उच्च बारका अध्यक्ष पवन कुमार गुप्ता र जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्रीले संयुक्त विज्ञप्ती जारी गरेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

May be an image of ticket stub, blueprint and text


प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP