नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राँझा विमानस्थलमा निःशुल्क 'सटल बस सेवा' सुरु, यात्रुलाई सहज
राँझा विमानस्थलमा निःशुल्क 'सटल बस सेवा' सुरु, यात्रुलाई सहज
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १५, २०८३ बागेश्वरी पोस्ट
राँझा विमानस्थलमा निःशुल्क 'सटल बस सेवा' सुरु, यात्रुलाई सहज

नेपालगञ्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगञ्जस्थित राँझा विमानस्थलबाट निःशुल्क 'सटल बस सेवा' सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको हो । उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थानबीच बारम्बार आवतजावत गर्ने बस सेवा हो । 

सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयरका यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्‍याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यसैबीच आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । आजबाट काठमाडौंबाट आउने यात्रुलाई नयाँ टर्मिनल भवनबाट बाहिर ल्याइएको छ । 


प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राँझा विमानस्थलमा निःशुल्क 'सटल बस सेवा' सुरु, यात्रुलाई सहज
राँझा विमानस्थलमा निःशुल्क 'सटल बस सेवा' सुरु, यात्रुलाई सहज
एक पक्षीय सूचना फैलिएको भन्दै शर्माले निकाले विज्ञप्ती, आक्रमण घटनामा निष्पक्ष 'अनुसन्धान' माग
एक पक्षीय सूचना फैलिएको भन्दै शर्माले निकाले विज्ञप्ती, आक्रमण घटनामा निष्पक्ष 'अनुसन्धान' माग
बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो
बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो
नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा जेठ ९ गते
नेपाल पत्रकार महासंघ बाँकेको १५औँ साधारणसभा जेठ ९ गते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP