नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २९, २०८३ बागेश्वरी पोस्ट
बाल विद्या माविमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण

कोहलपुर । कोहलपुर नगरपालिका–६ स्थित बाल विद्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण गरिएको छ । समाज सेवा संस्था नेपालको आयोजना तथा कोहलपुर नगरपालिका न्यायिक समितिको सहयोगमा कार्यक्रम भएको हो । संस्थाका जेष्ठ सदस्य गुरुप्रसाद गडरियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै इप्रका कोहलपुरका डिएसपी चक्र डम्बर पालले मानव बेचबिखन तथा ओसारपसार समाजका लागि गम्भीर अपराध भएको उल्लेख गर्दै विद्यार्थी तहबाटै सचेतना आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जाल तथा विभिन्न प्रलोभनमार्फत हुने मानव बेचबिखनका घटनाप्रति सतर्क रहन आग्रह गर्दै कानुनी जानकारीले अपराध न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । 

May be an image of one or more people, dais and text that says 'आ.व. २०८२/०८३ माजत अधिकार. माझअधिकार.मानव मानव बेचबिरन नथा ओसारपसार विरुदु बृहत अभिमुखिकरण कार्यत्रम च्यान कस्र कोस्र K6acTa मिति: dacal सहरोेज 保 ရ်အး आयोजक JiC ስቤ क मडशसा मत መማር सम JE Galaxy GalaxyA565G A56 5G'

त्यसैगरी प्रहरी निरीक्षक सानु श्रेष्ठले मानव अधिकार प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउँदै बालबालिका तथा किशोरकिशोरीहरु आफैं सचेत भएमा धेरै जोखिमबाट बच्न सकिने उल्लेख गरिन् । कार्यपत्र समेत प्रस्तुत गरेकी उनले सुरक्षित समाज निर्माणका लागि विद्यालयस्तरको अभिमुखीकरण प्रभावकारी हुने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द सुवेदीले विद्यार्थीहरुलाई समयसापेक्ष ज्ञान र सचेतना प्रदान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए । 

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले मानव अधिकार संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले मानव अधिकार जन्मसिद्ध अधिकार भएकाले कसैले खोस्न नपाउने बताए । यस्तै बिराट नेपाल मेडिकल ट्रष्टका कार्यक्रम संयोजक बबिता पाण्डेले मानव बेचबिखनले व्यक्तिको जीवन, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने बताउँदै सचेतना नै यसको रोकथामको मुख्य उपाय भएको धारणा राखिन् । उनले विद्यार्थीहरुलाई कुनै पनि शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिन् ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बिनोद थापाले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP