नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २४, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा दुई दिने खोज तथा उद्दार तालिम सम्पन्न

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना (सुपर) को आयोजनामा खोज तथा उद्दार तालिम नेपालगंजमा सम्पन्न भएको छ । दुई दिने तालिम चार चरणमा संचालन भएको थियो । उक्त तालिममा आगलागी, बाढी तथा डुबान र भूकम्पपछिको आधारभूत खोज तथा उद्दार विधि, विपद्का शब्दावली, प्राथमिक उपचार, खोज तथा उद्दारमा प्रयोग हुने उद्दार सामग्रीको प्रयोग र प्रदर्शन गरी व्यवहारिक अभ्यासको माध्यमबाट सिकाइएको थियो ।

तालिमको समापन कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् हुनासाथ सबभन्दा पहिला समुदाय नै उद्दारकर्मी हुने भएकोले नगरभित्र स्वयंसेवक तयार गरी विपद् भएको बेला तत्काल परिचालन गरिने बताए । नेपालगंज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिकाका विपद् समिति संयोजक समीर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट मीरा अधिकारीले तालिम उपलब्धिमूलक भएको बताइन् ।

नेपालगंज उपमहानगरपालिका सबै वडाबाट प्रतिनिधिमूलक ५९ महिला र ५८ पुरुष गरी जम्मा ११७ जनालाई तालिम प्रदान गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमको सहयोगमा तालिम संचालन भएको थियो ।

तालिमको सहजकर्ताहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेक्वाटर बागेश्वरी नेपालगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकी सहितको टिम, नेपालगंज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा लगायतले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको व्यवस्थापन तथा संचालन सुपर परियोजनाका कार्यक्रम संयोजक रुपन ज्ञवालीले गरेका थिए । 

 

 


प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP