नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २५, २०८३ बागेश्वरी पोस्ट
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि तीन दिने तालिम सुरु भएको हो । महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँलेको अध्यक्षता एवम् पालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष शाहीले सत्यता र प्रमाणको आधारमा निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्रै सही दिशानिर्देश गर्न सक्ने भन्दै उनले डिजिटल माध्यमको प्रयोगमा गम्भीर र संवेदनशील बन्न सक्नुपर्ने बताए । उनले पत्रकारिता सिक्दै गरेका नवयुवालाई गाउँपालिकाको दृष्टि पुग्न नसकेको ठाउँमा सही तथ्य बाहिर ल्याउन भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारे मात्र तालिम लिनुको सार्थकता रहने स्पष्ट पारे । डिजिटल युगमा डिजिटल पत्रकारिताको महत्व बुझेर गाउँपालिकाले पत्रकार महासंघसंग सहकार्य गरेर तालिम सञ्चालन गरेको बताए ।

तालिममा पहिलो दिन पत्रकार शंकर प्रसाद खनालले सहजीकरण गरेको सचिव कृष्ण ओलीले बताए । तालिममा पालिकाका आठै वडाको सहभागिता छ । 

May be an image of one or more people, people smiling, table, dais and textMay be an image of dais and textMay be an image of one or more people, people smiling, lighting, dais and textMay be an image of one or more people and people smilingMay be an image of one or more people, people studying, people smiling and text


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP