नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २७, २०८३ बागेश्वरी पोस्ट
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम

कोहलपुर । कोहलपुरका मुस्लिम महिलाहरूलाई महिला अधिकार तथा सशक्तिकरणसम्बन्धी तालिम प्रदान गरिएको छ । फातिमा फाउण्डेसन नेपालगन्जको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिममा कोहलपुर नगरपालिका वडा नं. ४ बेडनपुर र वडा नं. ९ झन्डहवाका मुस्लिम महिलाहरूलाई चार दिनसम्म प्रशिक्षण दिइएको कार्यक्रमकी संयोजक गंगा ओलीले जानकारी दिइन् । तालिममा मौलाना ओबैदुर्रहमान खान लगायतले महिला अधिकार, महिलाले निर्वाह गर्नुपर्ने कर्तव्य तथा सामाजिक भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।

May be an image of flute, violin, dais and text

तालिम समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको आर्थिक विकास समितिकी संयोजक अनिता बुढा क्षेत्रीले पछिल्लो समय मुस्लिम महिलाहरूको सशक्तिकरणमा उल्लेखनीय सुधार आएको बताइन् । उनले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं अग्रसर हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी, सुशासन समितिकी संयोजक सुनिता विष्टले सचेतनामूलक कार्यक्रम तथा शिक्षाको विकाससँगै मुस्लिम महिलाहरूमा चेतनाको स्तर वृद्धि भएको बताइन् । फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिकाको आर्थिक विकास शाखाका निमित्त प्रमुख वीरबहादुर विक, अधिकारकर्मी गंगा ओली लगायतले आ–आफ्ना धारणा राखेका थिए । तालिममा ६० जना मुस्लिम महिलाहरु सहभागी थिए ।


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP