नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २७, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने भएको छ । स्थानीय विपद् ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले विपद् प्रभावित ८ घर-परिवारलाई जनही १० हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो । आगलागी, हावाहुरी र बर्षाले विभिन्न समयमा घरमा क्षति पुगेका परिवारले माग गरेको आधारमा राहत रकम प्रदान गर्ने निर्णय गरिएको हो । सम्बन्धित वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का लगायत आवश्यक कागजातको आधारमा राहत रकम प्रदान गरिने विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले बताए । 

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकबाट मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ लाई अद्यावधिक गर्दै प्रभावकारीरुपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरिएको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको सेवा निरन्तरता योजनालाई पनि अद्यावधिक गर्ने निर्णय बैठकले गरेको विपद् फोकल पर्सन श्रेष्ठले जानकारी दिए । विपद्को अवधिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने गरी नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि नै सेवा निरन्तरता योजना तयार गरिसकेको छ । 
 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP