नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको वार्षिक योजना, वडा भेला तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८३/०८४ को लागि वार्षिक योजना तर्जुमा प्रस्ताव संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । नेपालगञ्ज विद्युत रोडस्थित आरबी ब्याङ्कीट हलमा सञ्चालन गरिएको भेलामा वडा सचिव शान्ता घर्तीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का लागि १ करोड १० लाख ७७ हजारको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी दिइन् । कार्यक्रम सञ्चालक समेत रहेकी वडा सचिव घर्तीले आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपालगञ्ज उप महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले भेलाले वडाबासीको भावना र मागलाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे । स्थानीयको  हातेमालो नै समग्र विकास र समृद्धिको आधार भएको समेत उनले उल्लेख गरिन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर आगामी कार्यक्रम र योजना तय गरिने स्पष्ट पारिन् । वडा सदस्य विना थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले वडाको समग्र विकासबारे जानकारी दिँदै  सहभागीले उठाएका जिज्ञासाको जवाफ पनि दिए ।

यस्तै सहभागीहरुले आर्थिक वर्ष ०८३/०८४ को लागि आफ्नो योजना लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा कर्मचारी, पूर्व कर्मचारी, निवृत्त स्वास्थ्य स्वयंसेविका, भृकुटी टोल बिकास संस्था, शिक्षा, स्वास्थ्यमा योगदान पुर्याउने  न्युरो अस्पताल,  शंकर मेडिकल, आदर्श मावि, जेष्ठ नागरिक, समाज सेवी लगायत १९ जनालाई सम्मान गरिएको थियो । जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाजका अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, नाला निर्माण, सरसफाई, बत्ती व्यवस्थापन,  लागूऔषध आदि विषय  प्राथमिकतामा राख्न माग गरिएको छ ।


प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP