नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १३, २०८३ बागेश्वरी पोस्ट
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगञ्जको आायेजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण पश्चात बोल्दै वडा अध्यक्ष सुरेश सिंह ठाकुरले बालमैत्री स्थानीय शासन अबको आवश्यकता भएको बताए । उनले बालबालिकाहरुको चौतर्फी विकासका लागि क्षमता अभिबृद्धि र उत्प्रेरणा आवश्यक रहेको बताए । वडाले बालबालिकाको क्षमता अभिबृद्धि तथा शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सक्रिय भएर काम गर्न बाल क्लबका पदाधिकारीहरुलाई अनुरोध गरे । बालमैत्री स्थानीय शासन बिषयक अभिमुखीकरणले बालबालिकालाई बालमैत्री अभियानको आधारभूत जानकारी हुनुका साथै शैक्षिक सहयोगले अध्यापनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले सहभागी बालबालिकाहरुलाई सिकेको कुरा ब्यवहारमा लागू गर्न अनुरोध गरे । 

बाल क्लबमा आबद्ध २० जना बालबालिकाहरुको सहभागिता रहेको अभिमुखीकरणमा बालमैत्री सथानीय शासनका विभिन्न बिषयमा नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले प्रशिक्षण दिएका थिए । नाइस नेपालगञ्जका उपाध्यक्ष शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य नाइस नेपालगञ्जका सदस्य शुद्ध प्रसाद चौधरीले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि नाइस नेपालगञ्जका सदस्य राष्टि बुढा मगरले प्रकाश पारेकी थिइन् । अभिमुखीकरण पश्चात प्रतिक्रिया राख्दै तालिमका सहभागी बालबालिकाहरुले अभिमुखीकरणबाट बालमैत्री स्थानीय शासनका बिषयमा धेरै जानकारी हासिल भएको बताएका थिए । उनीहरुले अबको दिनमा बाल क्लबलाई सक्रिय बनाउँदै अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । 


प्रकाशित मिति: शनिबार, असार १३, २०८३  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP