नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १७, २०८३ बागेश्वरी पोस्ट
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'

नेपालगञ्ज । सामाजिक विकास मञ्च (एसडीएफ) बाँकेको आयोजनामा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाबीच समन्वयात्मक छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा सञ्चालन भइरहेको पूर्वानुमानमा आधारित पूर्व कार्य परियोजना (Anticipatory Action Project) अन्तर्गत आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी र संस्थागत समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । उक्त परियोजनाका सम्पन्न गतिविधिबारे एसडीएफका निर्मल सुवेदीले प्रस्तुतिकरण गरेका थिए ।  

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विपद् व्यवस्थापनमा सरोकारवाला निकायबीच समन्वय, सूचना प्रवाह र साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मन्तव्य व्यक्त गरेका थिए । त्यसअघि विपद्का क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो अनुभव, चुनौती र आवश्यक पृष्ठपोषण राखेका एसडीएफका फोकल पर्सन घनश्याम उपाध्यायले जानकारी दिए ।

संस्थाका अध्यक्ष चम्प सिंह थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्ड सदस्य राम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 


प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP