नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १९, २०८३ बागेश्वरी पोस्ट
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको 'हरित नेपालगञ्जः सामुदायिक फोहोर रूपान्तरण परियोजना' को प्रभावकारी कार्यान्वयनका लागि बास नेपालको आयोजनामा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ ।

द कोकाकोला फाउण्डेशनको सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य तथा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित परियोजनाको हालसम्मको प्रगति समीक्षा, आगामी कार्ययोजना निर्माण र सरोकारवालाबीच समन्वय तथा सहकार्य थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले बताए । 

बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले फोहोर ब्यवस्थापनमा शून्य सहनशिलता अपनाउँदै अब दण्ड र जरिवानाको नीति अख्तियार गरेर अघि बढ्ने स्पष्ट पारे । त्यसका लागि नगर प्रहरी थप्ने तयारीमा रहेको उनले बताए । सरोकारवालाहरुले फोहोर ब्यवस्थापनमा सबैको हातेमालो र संकल्प आवश्यक रहेको भन्दै सामुदायिक सशक्तिकरण र अग्रसरताले मात्रै दीर्घकालीन प्रभाव पार्ने बताए ।

बैठकमा वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, वातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका सहसचिव गणेश प्रसाद भट्टराई लगायत सरोकारवालाको उपस्थिति थियो । नेपालगञ्ज उपमहागरपालिकामा दैनिक करिब ३७ टन फोहोर उत्पादन हुने गर्दछ । 


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP