नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २८, २०८३ बागेश्वरी पोस्ट
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने

कोहलपुर । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक वनको दिगो व्यवस्थापन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ स्थित उषा हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आइतबार वृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग, क्लिन अप नेपालको समन्वय तथा 8 Billion Trees Nepal का निर्देशक हेमन्तराज काफ्लेको व्यवस्थापनमा सञ्चालन गरिएको अभियान अन्तर्गत महुवा, अर्जुन, हर्रो, सतिसाल, आँवला, सितलचिनी, जामुन र खयर लगायत विभिन्न प्रजातिका २ हजार ४ सय बिरुवा रोपिने जनाइएको छ । अभियानको पहिलो चरण अन्तर्गत वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले वातावरण संरक्षण र हरियाली विस्तार वर्तमान समयको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले जलवायु परिवर्तनका चुनौती न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, पूर्व अर्थ सचिव डा. कृष्णहरि बाँस्कोटा, नेपाली कांग्रेस बाँकेका जिल्ला सचिव सुधांशु कोइराला, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, सहनिर्देशक हेमराज भट्ट, लायन्सका पूर्व गभर्नर मधुसुदन शर्मा, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सामाजिक अभियन्ता मीन मल्ल, क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछाने, परियोजना संयोजक प्रेमप्रकाश नेपाली, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी लगायत जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय बिरुवा रोपिने
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
नेपालगञ्जमा जेड्सी प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
राप्तीमा पौडी खेल्न पसेका दुई बालबालिका डुबे, ९ वर्षीय सुलभको शव भेटियो, खुशीको खोजीमा सशस्त्र प्रहरी
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
नेपालगञ्जको नगर सभामा कनौजियाले प्रस्तुत गरे विकास खाका (पूर्णपाठसहित)
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP