Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २५, २०८३ बागेश्वरी पोस्ट
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण

नेपालगञ्ज । बास नेपालले बाँकेको नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरका महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण गरेको छ ।

एफकेबी यूकेको सहयोगमा बास नेपालद्वारा सञ्चालित ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन’ कार्यक्रम अन्तर्गत लक्ष्मणपुरका एक सय जना महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण गरिएको हो ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने किशोरी, विभिन्न आमा समूहका प्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फ्रिडम किट ब्याग परियोजनाकी कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ती मगरले महिनावारी स्वच्छतासम्बन्धी शिक्षा प्रदान गर्नुका साथै फ्रिडम किट ब्यागको प्रयोग विधिबारे डेमो प्रदर्शन गरी सहभागीलाई जानकारी गराएका थिए ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरैनापुर गाउँपालिका–२ का वडा सदस्य फातिमा पठानी, वडा सदस्य पुष्पा कुमारी रैदास, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरिका प्रसाद यादव, शिक्षक सहजराम साहु, नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका नवीन बुढा क्षेत्री तथा फ्रिडम किट ब्याग परियोजनाका लेखा अधिकृत प्रदीप बोहरा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका बुढा क्षेत्रीले बास नेपालले निःशुल्क उपलब्ध गराएको फ्रिडम किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । उनले महिलाको महिनावारीसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै आफ्नो पालिकामा कार्यक्रम सञ्चालन गरेकोमा बास नेपाललाई धन्यवाद समेत दिए ।

त्यस्तै, आदर्श माध्यमिक विद्यालयका शिक्षक साहुले बजारमा पाइने डिस्पोजेबल सेनेटरी प्याडको प्रयोगबाट हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्नुका साथै खर्च समेत बचत गर्न पुनःप्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड उपयोगी हुने बताए । उनले बास नेपालले निःशुल्क वितरण गरेको फ्रिडम किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा नरैनापुर गाउँपालिका–२ की वडा सदस्य रैदासले महिला तथा किशोरीलाई लक्षित गरी वितरण गरिएको फ्रिडम किट ब्यागले आफ्नो वडाका महिलालाई ठूलो राहत पुग्ने बताइन् । उनले प्राप्त किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह समेत गरिन् ।

कार्यक्रमको उद्देश्यबारे बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत समेत बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले गरेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP