Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २८, २०८३ बागेश्वरी पोस्ट
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण

नेपालगन्ज । माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण गरिएको छ । बिहीबार नेपालगन्जमा सरोकारवालाको सहभागितामा सामाजिक परीक्षण गरिएको हो । 

माइती नेपालले एक वर्षामा गरेको कार्यक्रमहरूका साथै भएका उपलब्धि समेत प्रस्तुत गरेको थियो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सरोकारवालामाझ संस्थाले गरेको कार्यक्रम तथा देखिएका उपलब्धका बारेमा जानकारी गराएका थिए । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले संस्थाका कार्यक्रममा आवश्यक सल्लाह सुझाव दिइन् । 'माइती नेपालले गर्दै आएको कार्यक्रमहरूका बारेमा धेर थोरै आफू जानकार छु, 'उपप्रमुख कार्कीले भनिन्, 'यसकारण खोट लगाउनुपर्ने ठाउँ देख्दििन ।' उनले मानव बेचबिखन सबैको साझा समस्या भएको हुँदा सबै पालिकले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने बताइन् । निवर्तमान संघीय संसदका सचिव समेत रहेका बिग्रुपका कार्यक्रम प्रबन्धक गोपालनाथ योगीले नीति निर्माण गर्न सजिलो नभएकाले ग्रासरूटबाट नै यस्ता मुद्दालाई संघीय कार्यालयसम्म पुर्याउन जरुरी रहेको बताए । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत आशा शाही, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी, इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराई, खजुरा गाउँपालिका महिला शाखा प्रमुख  शुशिला न्यौपानेले सल्लाह सुझाव दिएका थिए ।


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP