Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २९, २०८३ बागेश्वरी पोस्ट
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार

नेपालगञ्ज । दमयन्ती फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष स्वर्गीय नयन राज रावलको १०औँ वार्षिक पुण्यतिथिको अवसरमा स्थापना गरिएको स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार–२०८३ सन्ध्या गुप्तालाई प्रदान गरिएको छ ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आज गुप्तालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी १० हजार १ रुपैयाँ रहेको छ  ।

गुप्ता मंगल प्रसाद नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक रूपमा कार्यरत छिन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

स्व. रावलको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान तथा पुरस्कार प्रत्येक वर्ष उनको पुण्यतिथिको अवसरमा प्रदान गरिँदै आएको रावलकी धर्मपत्नी एवम् दमयन्ती फाउन्डेशनका अध्यक्ष इन्दु रावलले बताइन् । रावलले गुप्तालाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गर्नुका साथै नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

May be an image of one or more people, dais, temple and text

स्व. रावलको स्मृतिलाई जीवित राख्दै उनले देखाएको असल कर्म र सामाजिक सेवाको बाटोमा अघि बढ्न प्रेरणा लिनुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव नमस्कार शाह, जिल्ला अध्यक्ष मन भण्डारी, लेखक एवम् साहित्यकार नरेन्द्रजंग पिटर, किरण आचार्य, अग्रज पत्रकार झलक गैरे लगायतले बोलेको थिए । 
संस्थाका अध्यक्ष रावलले १०औं स्मृति दिवसको अवसरमा बास नेपालको भवन निर्माणार्थ केन्द्रिय अध्यक्ष शिव कुमार बर्मालाई रु. ११ हजार १ सय रुपैयाँ समेत प्रदान गरेकी थिइन् । 


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP