नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ४, २०८३ बागेश्वरी पोस्ट
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक

नेपालगन्ज । पशु सेवा तालिम केन्द्र नेपालगन्ज, बाँकेले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रको क्षमता विकास, तालिम, पुनर्ताजगी तालिम लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।

वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा क्वारेन्टाइन कार्यालयका प्रमुख हरेराम यादव प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी कार्यालय प्रमुख डा. सपना लक्ष्मी घिमिरेको समेत उपस्थिति थियो ।

कार्यक्रमको उद्देश्यबारे वरिष्ठ मत्स्य विकास अधिकृत रामकेश यादवले प्रकाश पारेका थिए । कार्यालय प्रमुख तथा मत्स्य विकास निर्देशक श्रवणकुमार चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि तय गरिएका कार्यक्रम, बजेट तथा कार्ययोजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षमा तालिम, पुनर्ताजगी तालिम लगायत क्षमता विकासका गतिविधिका लागि ९६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी पुँजीगततर्फ १४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । केन्द्रको कुल वार्षिक बजेट २ करोड ५२ लाख रुपैयाँ रहेको जनाइएको छ ।

कार्यक्रममा पशु सेवा तथा मत्स्य विकास क्षेत्रसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि, सीप विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

केन्द्रले गत आर्थिक वर्षमा ८२.२५ प्रतिशत वित्तीय तथा कार्यक्रमगत प्रगति हासिल गरेको जनाएको छ । सोही अनुभवका आधारमा चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिइएको बताइएको छ ।

वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा पशु सेवा तथा मत्स्य विकास क्षेत्रका कर्मचारी, प्राविधिक तथा संचारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम संचालन वरिष्ठ प्राविधिक अधिकृत कर्मध्वज छ्त्यालले गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP