नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तिमा कोरोना भाइरस नेगेटिभ
राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तिमा कोरोना भाइरस नेगेटिभ
RSG-2
प्रविण गिरी
मंगलबार, वैशाख २, २०७७ प्रविण गिरी
राप्तीसोनारीको क्वारेन्टाइनमा बसेका ब्यक्तिमा कोरोना भाइरस नेगेटिभ

बाँके (शम्शेरगन्ज) । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगन्जस्थित शिवशक्ती माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका ब्यक्तिको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ ।

राप्तीसोनारी गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेपछि उनी केहीदिन देखी त्यहाँ बस्दै आएका थिए । क्वारेन्टाइनमा मंगलबार स्वास्थ्यकर्मीले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिनुभयो । ‘र्यापिड किटबाट कोरोना जाँच गर्दा नेगेटिभ आयो,’ उहाँले भन्नुभयो ‘रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई बिदा गरियो, एक हप्तासम्म घरमा सुरक्षित भएर बस्न सल्लाह दिएका छौं ।’

यस्तै काठमाडौं र स्याङजाबाट आएर शम्शेरगन्जस्थित क्वारेन्टाइनको सम्पर्कमा आएका १० जना ब्यक्तिलाई पनि बिदाई गरिएको छ । कतै पैदल र कतै गाडी चढेर सोमबार राती शम्शेरगन्ज आइपुगेका उनीहरुलाई गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र प्रहरी मिलेर क्वारेन्टाइनमा राख्नु भएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको ज्वरो जाँच गर्दा कुनै लक्षण नदेखिएपछि घर पठाइएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

बिहान गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष खत्री, वडाअध्यक्ष बस्नेत लगायतको उपस्थितीमा ज्वरो जाँच गरिएको थियो । ज्वरो जाँच गर्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का ४ जना रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP