prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कारागार लगायतका सुरक्षामा सेना खटाइने, सीमा क्षेत्रमा प्रहरी संख्या थपिने
कारागार लगायतका सुरक्षामा सेना खटाइने, सीमा क्षेत्रमा प्रहरी संख्या थपिने
banijya office
छापाबाट
सोमबार, वैशाख २२, २०७७ छापाबाट
कारागार लगायतका सुरक्षामा सेना खटाइने, सीमा क्षेत्रमा प्रहरी संख्या थपिने

नेपालगन्ज । कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ ।

nepalgunj 081-082

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले सो सम्बन्धि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

 

विभिन्न जिल्ला कारागारहरू तथा विकास निर्माण आयोजना लगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिई त्यहाँ खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा पठाईने भएको हो ।

कोभिड–१९ नियन्त्रण कार्य अन्तरगत सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी जनशक्ति अपुग हुदाँ भारतीय नागरिकबाट बारम्वार आक्रमण र लुकिछिपि प्रवेश हुन थालेपछि सुरक्षा चुनौती थपिएको छ ।

 

नेपाल–भारत सीमा नाकामा रहेका एकहजार दुईसय १३ वटा सीमा सुरक्षा पोष्टमा २२ हजार सशस्त्र प्रहरी परिचालन गरिएको छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी नाकामा सुरक्षाकर्मीको संख्या ४३ हजार पु¥याइने भएको छ ।

गृह मन्त्रालयले सीमा नाकाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष समेत निकालेको छ । त्यस्तैं भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न भारत सरकारसँग छलफल भइरहेको जनाएको छ ।

सीमा नाकामा रात र दिउँसोको गस्ती थप बढाउन तथा अवैध प्रवेशलाई निरुत्साहित गर्न सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ ।

सीमा तैनाथ हुने सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइ सकेको जानकारी सो बैठकले दिएको छ ।

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाको उच्चपदाधिकारीको सहभागिता थियो । गोरखापत्र दैनिकमा खबर छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  ०७:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP