prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • नेकपामा दौडधुप, ओली प्रचण्ड बिहान १० बजे भेट्दै
नेकपामा दौडधुप, ओली प्रचण्ड बिहान १० बजे भेट्दै
banijya office
छापाबाट
आइतबार, असार २१, २०७७ छापाबाट
नेकपामा दौडधुप, ओली प्रचण्ड बिहान १० बजे भेट्दै

नेपालगन्ज । नेकपाले १८ असारमा एक दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालका बीचमा निर्णायक छलफल गर्ने र २० गते स्थायी समिति बैठक बोलाउने गरी बैठक स्थगित भएका थियो। तर दुई अध्यक्षको छलफल निष्कर्षमा नपुगेपछि ओली र दाहाल-नेपाल पक्ष आ-आफनो रणनीतिमा लागेका थिए। दुवै पक्षका नेताहरू अडानमा पछि नहटेपछि आआफ्नो तयारीमा लागेका थिए।

nepalgunj 081-082

शुक्रबार ओली र दाहालबीच भएको छलफल निष्कर्षमा नपुगेपछि शनिबार थप छलफल गर्ने भने पनि हुन सकेन। ओली-दाहाल टेलिफोन संवाद भई थप दुई दिन स्थायी समितिको बैठक रोक्ने र छलफल गर्ने समझदारीपछि बैठक २२ असारसम्मलाई स्थगित गरिएको छ।

शनिबार हुन नसकेको ओली दाहालको छलफल आइतबार बिहान १० बजे बालुवाटारमा बस्ने गरी तय भएको दाहालको निजी सचिवालयले जनाएको छ। शनिबार प्रधानमन्त्री ओलीले बिहान आफू निकट नेता र मन्त्रीहरूसँग छलफल गरेका थिए। ओलीले बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका थिए। दिउँसो सचिवालयका ६ नेताबीच पनि खुमलटारमा छलफल भएको थियो। पार्टी एकता जोगाउने र त्यसका लागि प्रधानमन्त्रीसँग निर्णायक छलफल गरेर अगाडि जाने गरी छलफल भएको खुमलटारमा सहभागी एक नेताले बताए।

तर उक्त छलफलमा स्थायी समितिको बैठक अब नरोक्ने र विधानअनुसार निर्णय प्रक्रियामा सहभागी हुने विषय उठेको थियो। प्रधानमन्त्री ओलीले पनि आफू निकटहरूसँग छलफल गरेर साँझ राष्ट्रपतिसँग भेट गरे। त्यसपछि मन्त्रीहरूलाई बोलाई राजनीतिक घटनाक्रममा बिफ्रिङ गरेका हुन्। मन्त्रीहरूको बिफ्रिङपछि पनि ओली निकट मन्त्रीहरू अबेरसम्म बालुवाटारमै थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

 


प्रकाशित मिति: आइतबार, असार २१, २०७७  ०८:३५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP