नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • गण्डकी प्रदेशमा विदेशी पर्यटक घटे
गण्डकी प्रदेशमा विदेशी पर्यटक घटे
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
गण्डकी प्रदेशमा विदेशी पर्यटक घटे

पोखरा । गण्डकी प्रदेशमा विगत एक महिनामा मात्रै १८ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।

गत सेप्टेम्बरमा मात्रै १८ हजार ३ सय ५१ जना पर्यटक यो प्रदेशमा भित्रिएका हुन्। सबैभन्दा बढी भारतीय पर्यटक ७ हजार २ सय १७ जनाले भ्रमण गरेका छन्। ११ हजार १ सय ३४ जना तेस्रो देशका पर्यटक आएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले बताए।

सरकारले गल्याङ, तनहुँ र पोखरा विमानस्थलबाट पर्यटकको तथ्यांक संकलन गर्न थालेको छ। आन्तरिक पर्यटकको तथ्यांक भने अझै राख्न सकेको छैन।

यद्यपि, यो तथ्यांक अघिल्लो वर्षभन्दा आधा कम हो। अघिल्लो वर्षको यही अवधिमा ३१ हजार पर्यटकले गण्डकीको भ्रमण गरेका थिए। यही अगस्टमा चाहिँ १६ हजार पर्यटक यो प्रदेश भित्रिएका थिए।

गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहेको छ। सन् २०२२ सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले नयाँ गन्तव्यको खोजी र भैरहेका पर्यटकीय गन्तव्यको व्यवस्थापन गर्न नसक्दा सोचेजति पर्यटक आएका छैनन्।

नेपालको पर्यटन ट्रेकिङमा केन्द्रित छ। पछिल्ला वर्षमा ट्रेकिङ रुट मासेर सडक निर्माण गरेकाले पनि पर्यटकको आगमन घटेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेल बताउँछन्।

पछिल्ला वर्षमा नेपालीमा समेत घुम्ने आदत विकास भएको छ। अचेल आन्तरिक पर्यटकले यहाँका होटल रेष्टुरेन्ट भरिएका छन्। असोज, कात्तिक र मंसिर घुम्नका लागि सबैभन्दा उपयुक्त मानिन्छन्। अघिल्लो वर्ष सेप्टेम्बरमा धेरै पर्यटक आएका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पनि अघिल्लो आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको तथ्यांक छ। अघिल्लो वर्ष एक्यापमा १ लाख ७९ हजार भन्दा बढी विदेशी पर्यटकले भ्रमण गरे। यसमा सार्क मुलुकका मात्रै ४६ हजार छन्। अन्य मुलुकका १ लाख ३३ हजार छन्।

गण्डकीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनासलु संरक्षण क्षेत्र आयोजनासहित विभिन्न धार्मिक तथा ऐतिहासिक ठाउँ घुमन्तेका मुख्य गन्तव्य हुन्।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP