नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस वरिष्ठ नेता पौडल समुहको भेला पार्टी कार्यालय सानेपामा
कांग्रेस वरिष्ठ नेता पौडल समुहको भेला पार्टी कार्यालय सानेपामा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १४, २०७७ बागेश्वरी पोस्ट
कांग्रेस वरिष्ठ नेता पौडल समुहको भेला पार्टी कार्यालय सानेपामा

काठमाडौं । सभापति शेरबहादुर देउवा समुहले विभागलाई पूर्णता दिन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पार्टी कार्यालय सानेपा नै केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । नेता पौडेलले आफैले फोन गरेर केन्द्रीय सदस्यहरुलाई छलफल गर्न भन्दै पार्टी कार्यालयमा बोलाएका हुन् । 

केन्द्रीय सदस्य कल्याण गुरुङले समयसामयिक विषयमा छलफल गर्नका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्न बोलाएको बताएको बताए । मंगलबार मात्र राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका सुनिल थापाको कांग्रेस प्रवेशमा समेत पौडेल समुह पूर्ण संतुष्ट छैन् । सभापति देउवाले महाधिवेशनको मुखमा विभागलाई पूर्णता दिने अन्य पार्टीबाट विभिन्न नाममा पार्टी प्रवेश गराएर पार्टी कब्जा जमाउन लागेको शंका गरेको छ । 

पार्टीले केन्द्रीय विभाग संयोजक तोकिएकामध्ये, तरुण विभाग, महिला विभाग आदिलाई पूर्णता दिन थालेको, क्रियाशील सदस्यता वितरण गर्दा नवप्रवेशीलाई प्राथमिकता दिएको नेविसंघ र नेपाल तरुण दललाई पूर्णता दिन नसकेको विषयमा पौडेल समूह असन्तुष्ट बनेको छ । सभपाति देउवाले आफूइत्तरका विदेशस्थित नेपाली जनसम्र्क समितिका संयोजक र पदाधिकारीलाई अनुशासनको कारबाही गर्न थालेको आदि विषयमा दुइ साताअघि पौडेलको सम्पर्क कार्यालयमा बैठक बसी पौडेल समूहले आपत्ति जनाएको थियो । 

विभाग गठन गरी सभापति देउवाले महाधिवेशन प्रभावित पारी आफ्नो पक्षमा पार्न खोजेको भन्दै पौडेल समूहले गत साउन १ गते सभापति देउवालाई ध्यानकर्षण पत्र नै पार्टी केन्द्रीय कार्यालयमा बुझाएको थियो । थापासहितका नेता राप्रपाबाट कांग्रेस प्रवेश गर्ने औपचारिक कार्यक्रममा बोल्दा समेत पौडेलले कांग्रेसमा धेरै संघर्ष, त्याग र योगदान दिएका व्यक्तिहरु भएकाले उनीहरुलाई पनि सम्मान गर्नुपर्ने भन्दै मानसिक दबाब दिएका थिए । विकास टाइम्स बाट


प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP