नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा मापसे गर्ने चालकको अबदेखि फोटो खिचेर रेकर्ड राखिने
बाँकेमा मापसे गर्ने चालकको अबदेखि फोटो खिचेर रेकर्ड राखिने
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २३, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा मापसे गर्ने चालकको अबदेखि फोटो खिचेर रेकर्ड राखिने

नेपालगन्ज । बाँकेमा मापसे गरेर सडकमा सवारी साधन चलाउने चालकहरूको अबदेखि तस्वीरसहित ट्राफिक प्रहरीले रेकर्ड राख्ने भएको छ । ट्राफिक प्रहरीले बाँके जिल्लामा अत्याधुनिक ब्रेथलाइजरको सहयोगमा मापसे गरेका चालकहरुको जाँच गर्दै फोटो क्लिक गर्ने भएको छ। जिल्लामा अहिलेसम्म यस्तो मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको तर अब यो मेसिनको चाडै प्रयोगमा ल्याई मापसे चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए । उक्त ब्रेथलाइजर मेसिनले चालकको तस्वीर खिच्ने र अल्कोहलको मात्रा समेत पत्ता लगाउने बमले बताए। आजमात्रै जिल्ला बिपद व्यवस्थापन समिति बाँकेको तर्फबाट प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई आज तीन थान ब्रेथलाइजर हस्तान्तरण गरेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले तिनै थान अत्याधुनिक ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको पबिन्द्र बमले बताए।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
सामूहिक गिरफ्तारीको चुनौती दिँदै बाँकेमा पत्रकारहरुको प्रदर्शन
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
प्रेस युनियन बाँकेद्वारा लेखनवृत्ति पुरस्कार वितरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP