Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन प्रवर्द्धनमा तुलसिपुरको साईकलिङ टोलि
पर्यटन प्रवर्द्धनमा तुलसिपुरको साईकलिङ टोलि
RSG-2
लक्ष्मण बस्नेत
शनिबार, कात्तिक ३०, २०७६ लक्ष्मण बस्नेत
पर्यटन प्रवर्द्धनमा तुलसिपुरको साईकलिङ टोलि

तुलसिपुर दाङ । पर्यटन प्रवर्द्धनमा हामी सबै संगै भन्ने मुल नाराका साथ तुलसिपुर साईकलिङ क्लबको एक टोलि ले सनिवार दाङ शान्तिनगरको सुकिकोट सम्मको साईकल यात्रा गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सार्थक र परिणाममुखी बनाउन थप टेवा पुर्‍याउने उदेश्य का टोलिले पश्चिम दाङको शान्तिनगर ३ सुकिकोट सुन्दरादेवी भगवती मन्दिर सम्मको साईकल यात्रा तय गरेको हो ।
तुलसिपुरको बि.पि.चोक बाट झण्डै २७ किलोमिटरको दुरिमा पर्ने ऎतिहासिक तथा धार्मिक महत्त्व बोकेको २ सय बर्ष पुरानो सुन्दरादेवी भगवती को मन्दिर संगै पर्यटनको प्रचुर संभावना बोकेको प्राकृतिक मनोरम स्थल सुकिकोट को प्रचार प्रसार लागि आफुहरु साईकल यात्रामा निस्केको तुलसिपुर साईकलिङ क्लबका अध्यक्ष झलक केसि ले जानकारी दिएका छ्न् ।
पश्मिम दाङको सानो शक्तिपिठका रुपमा प्रसिद्ध उक्त मन्दिरमा नवदुर्गाको अस्टमिको दिन बलि चढाएमा मनोकाक्षा पूरा हुने धार्मिक जनबिश्वास समेत रहेको छ १ विशेष गरि सुन्दरादेवी भगवती मन्दिरमा नवदुर्गामा मेला लाग्ने र भक्तजनको गुईचो लाग्ने गर्दछ । साईकल यात्रामा हिडेको टोलिमा झलक केसि, रेश्मी राज अधिकारी, खुम बहादुर न्यौपाने रहेका थिए । यसैबिच टोलि लाई शान्तिनगर वडा न ३ ले स्वागत समेत गरेको थियो ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १३:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP