नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा कांग्रेसको बृहत् विरोध प्रदर्शन
नेपालगञ्जमा कांग्रेसको बृहत् विरोध प्रदर्शन
banijya office RSG-2
भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको सरकारबाट जनताले निराशा बाहेक केही पाउँदैनन्ः कोइराला
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २९, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जमा कांग्रेसको बृहत् विरोध प्रदर्शन

नेपालगञ्ज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज नेपालगञ्जमा पनि बृहत् विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारले जनविरोधी काम गरेको भन्दै आज देशव्यापीरुपमा प्रदर्शन गरेको हो ।

नेपालगञ्ज सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन विपी चोक, धम्बोझी चोक, घरबारीटोल, त्रिवेणीमोड, सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो । कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको नेतृत्वमा भएको बृहत् प्रदर्शनमा गाउँगाउँबाट आएका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।

विरोधसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको सरकारबाट जनताले निराशा बाहेक केही नपाउने बताउनुभयो । सुशासनबाट च्युत भइसकेको केपी ओली नेतृत्वको सरकार सत्ताको लडाईंमा केन्द्रित भएको भन्दै सभापति कोइरालाले जनतालाई झुक्याएर झण्डै दुई तिहाई बहुमत पाएपनि जनमतको अपमान गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, "केपी ओलीलाई कुर्सी जोगाउने चिन्ता छ अनि कसरी मुलुक बनाउने चिन्ता होस्, लुट्ने उद्देश्यले सत्तामा गएकाबाट के अपेक्षा गर्ने ?"


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP